सजिलो किताबमा कोर्ष कसरी हाल्ने
About This Course
यो कोर्षमा सजिलो किताबको बारेमा उल्लेख गरिएको छ । यो कोर्ष पूरा गरेपश्चात जो कोहिले पनि सजिलोकिताबमा कोर्ष हाल्न सक्नेछन् । यदि तपाइँ पनि सजिलो किताबका माध्यमबाट अध्यापन गराउन चाहनुहुन्छ भने तपाइँको लागि यो कोर्ष अनिवार्य छ ।
धन्यवाद ।
Learning Objectives
सजिलोकिताबमा कोर्ष हाल्न
अध्यापक बन्न र अध्यापकका फाइदाहरु प्राप्त गर्न
कोर्ष बिक्रि मार्फत कमाइ गर्न
Material Includes
- पीडीएफ
- सर्टीफिकेट
- अध्यापक समूहमा सदस्यता
Requirements
- अंग्रेजी भाषाको ज्ञान
- अध्यापन गराउने कला
- इन्टरनेटको पहुँच
Target Audience
- ज्ञान र सिप भएका जो कोहीका लागि
Curriculum
1 Lesson5h
परिचय
यस कोर्षको परिचय